नियम १४
दरखास्त फाराम र प्रवेशपत्रको ढाँचा
: (१) उम्मेदवारको दरखास्त फाराम र प्रवेशपत्रको ढाँचा अनुसूची– र अनुसूची–५ बमोजिम हुनेछ ।
(२) उम्मेदवारले कारणवश प्रवेशपत्र हराएको भनी निवेदन पेश गरेमा पदपूर्ति समितिले तोकेको दस्तुर लिई प्रवेशपत्रको प्रतिलिपि उपलब्ध गराई परीक्षामा सामेल हुन अनुमति दिन सकिनेछ ।